बिश्वकै सर्वाधिक धनाड्य तथा एमजोनका प्रमुख जेफ बेजोस अन्तरिक्षमा जाने जिएनएन । एमजोनका प्रमुख कार्यकारी अधिकारी तथा बिश्व कै धनाड्य व्यक्ति जेफ बेजोस अन्तरिक्षमा जाने भएका छन् । बेजोस आफ्नै अन्तरिक्ष प्रतिष्ठान ब्लू ओरिजिन द्वारा बनाइएको रकेट जहाज न्यू शेपार्ड ,ब्लु ओरिजिनबाट जान लागेका हुन् ।
उनि आगामी जुलाई २० का दिन जाने भएका छन् । तर उनि अन्तरिक्षमा उड्नु अगाडी एमाजोनबाट उनले राजिनामा दिने भएका छन् । ब्लू ओरिजिनका अनुसार बेजोसको कान्छो भाई, मार्क बेजोस पनि उडानमा सम्मिलित हुनेछन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।
“जब म ५ बर्षको थिए तबदेखि मैले अन्तरिक्षको यात्रा गर्ने सपना देखेको छु,” ५७ बर्षिय बेजोसले सोमबार बिहान सामाजिक संजाल इन्स्टाग्राम प्रकाशित गर्दै भने । “जुलाई २० मा, म त्यो यात्रा मेरो भाईसँग लिनेछु। सबैभन्दा राम्रो साहसिक, र मेरो सबैभन्दा मिल्ने साथीसँग” उनले भने।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ