गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२१(२०२३ कार्यकालको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन । भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार
५,६१८ मत ल्याएर सुबेदी अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५,२३३ मत ल्याएका थिए । त्यसैगरी डा अर्जुन बन्जाडेले ४, १२८ मत र तिलक केसीले ५६७ मत प्राप्त गरे।
एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले दिएको जानकारी अनुसार २०,१३९ मतदाता मध्ये १५,७६८ मत खस्यो। मे २९ र ३० मा अनलाइन माध्यमबाट मतदान सम्पन्न भएको थियो।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र