स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा अर्को सातादेखि अन्य स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ । छ वर्षअघिको भुँइचालोका बेला सीप, समर्पण, धन, मन, विशेषज्ञता र जाँगर भएका युवा डाक्टरहरूले ‘एकएक पाइला’ अभियानमार्फत गरीब, दुःखी, असहाय बिरामीलाई चाहिएका बेला निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको चनौटेबाट प्रारम्भ गरेको स्वास्थ्य शिविर आज सामुदायिक अस्पताल सञ्चालनको अवस्थामा पुगेको हो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा