लिस्बन, पोर्चुगल । प्रवासस्थित नेकपा एमालेको संगठन प्रवासी नेपाली मंच पोर्चुगल पुनर्गठन भएको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा आज भएको जुम अनलाइन कार्यक्रममा कमिटी घोषणा भएको हो ।
कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय सदस्यद्वय रामकुमारी झाक्री र श्रीप्रसाद साहको पनि उपस्थिति थियो । पुनर्गठित मंचको कमिटीको अध्यक्षमा रोबोट लिम्बू, महासचिवमा राजकुमार थापा,युरोप प्रतिनिधिमा निराजन सुवेदी, प्रचार प्रमुखमा तुलसीराम थपलिया लगायत ३५ सदस्यीय कमिटी बनेको अध्यक्ष रोबोट लिम्बूले जानकारी दिए ।
कमिटीमा निम्न बमोजिम रहेको समाचार प्राप्त भएको छ । अध्यक्ष : रोबोट लिम्बू महासचिव : राजकुमार थापा युरोप प्रतिनिधि : निराजन सुवेदी प्रचार बिभाग प्रमुख : तुलसीराम थपलिया एनआरएनए बिभाग प्रमुख :बलराम पौडेल महिला विभाग प्रमुख : निर्मला ढकाल आर्थिक विभाग प्रमुख : माया खरेल संघसंस्था बिभाग प्रमुख : हेम गुरुङ युथ फोर्स विभाग प्रमुख : पेम्छिरी शेर्पा खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख : साइला लामा
सदस्यहरु : गीता राना, सुशीला थापा, लक्ष्मी भट्टराई, हरि खड्का, सुधिर अर्याल, प्रेम लिम्बु,राज कुमार लिम्बु, कामना सिंह ,दिपेन्द्र दंगाली, सालिक राम सुबेदी, प्रभाकर बिक्रम निरौला, राम कुमार श्रेष्ठ, रायन श्रेष्ठ , निर्माण गुरुङ, सितल लिम्बू, तविता सिंह, कोपिला थापा, मिलन थापा मगर, सुवास बस्नेत, लक्क्षिन घले, सुमन खरेल, जितेन्द्र खड्का, खगेन श्रेष्ठ, विशाल केसी र रुपेद्र धमला छन ।
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
अभिनेत्रीको काँधमा चलचित्र, बदलिँदै पुरानो सोच
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा