
त्यस्तै, एकल निर्णयबाट नगद कारोबार गरेको विषयमा तत्कालीन अध्यक्ष फगामीले कोषाध्यक्ष नेपाल गएको, अधिवेशन तयारीका लागि काम गर्नैपर्ने भएको आफूलाई कार्यसमितिले अधिकार प्रदान गरेको जस्ता कारण पेश गरेको जनाइएको छ । प्रतिवेदनले सदस्यता र उम्मेदवारी शुल्कबाट २ लाख ७ हजार ६ सय पाउण्ड कूल आम्दानी देखिएको छ ।
गोलमोटोल प्रतिवेदन
एनआरएनए युके कार्यसमितिले आफैलाई सहयोग हुने गरि निर्माण गरेको आर्थिक अनियमितता छानविन समितिले ठोस प्रतिवेदन भन्दा पनि सैद्धान्तिक बिषय राखेर गोलमोटल प्रतिवेदन तयार पारेको देखिएको छ । करीव एक दर्जन व्यक्तिहरुसँग अन्तरवार्ता र सोधपुछ गर्दा पनि कति रकम हिनामिना भयो ? कसले कति रकम लिन वा तिर्न वाँकी छ भन्ने कुरामा प्रतिवेदन अस्पष्ट छ । प्रतिवेदनले सैद्धान्तिक र बेलायतका लेखा प्रणालीका बारेमा सुझाब दिएपनि हिसाब किताबको बारेमा स्पष्ट उत्तर दिएको छैन ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने