लण्डन । विश्वकै महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा आज निधन भएको छ।
उनको अर्जेन्टिनस्थित घरमै हृदयघातका कारण निधन भएको हो।
यसअघि मस्तिष्कसम्बन्धी समस्याबाट उनी बिरामी थिए। उनी मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि दुई हप्ताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए।
म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो। उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीमा रहेर चारवटा विश्वकप खेलेका थिए ।
उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेलेका ३४ खेलमा ९१ गोल गरेका थिए ।
उनी वार्षिलोना र नेपोलीमा आवद्ध भई क्लव फुटबल खेलेका थिए ।
उनले सन् १९९७मा फुटबल खेलबाट सन्यास लिएका थिए ।
उनी त्यसपछि फुटबल प्रशिक्षणमा लागेका थिए । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी पनि लिएका थिए ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित