बेलायत सरकारका मन्त्रीहरुलाई यसबारेमा स्वास्थ्य राज्यमन्त्री हेलेन ह्वेटलीले जानकारी गराएको बताइएको छ ।
यस्तै फरक घरका बासिन्दाहरुलाई पब तथा रेस्टुरेन्टहरुमा पनि घुलमिल हुन प्रतिबन्ध लाग्न सक्ने बताइएको छ ।
सरकार र स्थानीय नेतृत्वबीच कोरोना भाइरसको संक्रमण फैलन नदिन अझै कडा नियन्त्रणका उपायहरु धेरै क्षेत्रमा विस्तार गर्नेबारे छलफल जारी छ ।
लण्डनका मेयर सादिक खानले कसैले पनि कडा नियन्त्रणका उपायहरु नचाहेको तर लण्डनबासीलाई सुरक्षित राख्न यो कार्य आवश्यक रहेको बताएका छन् ।
सरकारले यसैसाता कोरोना संक्रमणको अवस्था हेरी सतर्कताका तीन चरण घोषणा गरेको थियो । जसमा अति उच्च, उच्च र मध्यम तह छन् । अति उच्च तहमा लिभरपुल क्षेत्र परेको छ भने ग्रेटर म्यानचेष्टर र ल्यांकासायर पनि आज पर्नसक्ने छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो