
काठमाडौं । औपचारिक रूपमा सरिता गिरीको सांसद पद खारेज भएको छ ।
संसद् सचिवालयले बिहीबार सूचना जारी गर्दै गिरीको सांसद पद उनकै पार्टीको सिफारिसमा औपचारिक रूपमा खारेज भएको जानकारी दिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले यस विषयमा जानकारी दिएका हुन ।
भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ बनेको नेपालको नक्सा संसदबाट पारित गर्ने क्रममा आफ्नै पार्टीले जारी गरेको ह्विप गिरीले उल्लंघन गरेकी थिइन् ।
जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रूपमा आधिकारिकता पाएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जसपा दल दर्ताको निर्णय भएको जानकारी दिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते