काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक देशका विभिन्न ल्याबहरुमा गरिएको परीक्षणमा १५६ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै कूल संक्रमितहरुको संख्या १ हजार ४२ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितहरुमा ९४० पुरुष र १०२ महिला छन् ।
संक्रमितमध्ये हालसम्म पाँच जनाको मृत्यु भएको छ भने १९० जना उपचारपछि घर फर्केका छन् ।
संक्रमण भेटिएकाहरुमा ४ वर्षदेखि ७० वर्षसम्मका छन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते