काठमाडौँ । संविधान संशोधनको विषयमा थप छलफल गर्नका लागि नेपाली काँग्रेसले सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा राष्ट्रिय सहमति बनाउनका लागि आज सर्वदलीय बैठकको बाेलाएका थिए । सो बैठकमा नेपाली काँग्रेसले त्यसको बारेमा थप अध्ययन गर्नुपर्ने भएकाले समय माग गरेको नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
जनता समाजवादी पार्टीले पनि संविधान संशोधन प्याकेजमै गर्ने कुरा उठाएको थियो । जसपा नेपालको तर्फबाट बोल्दै महन्थ ठाकुरले नक्साको बारेमा संविधान संशोधन हुन लागेको छ त्यसमा आफूहरूको कुनै अपत्ति छैन तर त्योसँगै आफूहरूले विगतदेखि उठाउँदै आएको माग समेटदै प्याकेजमै संविधान संशोधन हुनेपर्ने कुरा राखेका थिए ।
बैठकमा राष्ट्रिय दलका शीर्ष नेताहरूको सहभागी हुनुको सार्थ पूर्व प्रधानमन्त्रीहरूको पनि उपस्थिति थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते