काठमाडौँ । सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएकाे छ ।
सिंहकाे शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उनी तीन दिनअघि अस्पताल भर्ना भएकी थिइन् । उनको अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा