अनलाइन हस्ताक्षर संकलन गरेर भारतीय मिचाहा प्रवृति र नयाँ मार्गको बिरुद्ध पिटिशन गर्न यो प्रयास गरिएको हो । हस्ताक्षर तत्काल नै सुरु भएको र ३१ मे २०२० सम्म जम्मा भएका हस्ताक्षर १ जुन २०२० मा सम्पूर्ण भारतीय दूतावास, मिशन र संबन्धित निकायमा बुझाइने छ । ति बुझाइएका प्रतिहरु संघको अन्तराष्ट्रिय परिषदमा रेकर्डको लागि पठाउनु पर्नेछ ।
हस्ताक्षर संकलनको लागि सम्पूर्ण राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदले पहल गर्नेछन् । संकलित सम्पूर्ण प्रतिहरुलाई अन्तराष्ट्रिय परिषदले ५ जुन २०२० मा भारतीय राजदूतावास काठमाण्डौ, नेपाल सरकार गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाउने छ ।
हस्ताक्षरको लागि तलको लिंकमा क्लिक गर्दै हस्ताक्षर समेत गर्न संघका अध्यक्ष कुमार पन्तले अनुरोध गर्नुभएको छ ।
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
मलेसियाको बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण