लण्डन । बेलायतले यही मे अन्त्यसम्ममा कोरोना भाइरसको टेष्ट क्षमतालाई विस्तार गरी प्रतिदिन २ लाख पुर्याउने भएको छ ।
आज बेलायती संसद हाउस अफ कमन्समा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले सो घोषणा गरेका हुन् ।
उनले भविष्यमा टेष्टलाई विस्तार गरी अझै धेरैमा पुर्याइने सरकारको योजना रहेको पनि बताए ।
सरकारले यसअघि अप्रिलको अन्त्यसम्ममा प्रतिदिन १ लाख टेष्ट गर्ने घोषणा गरेको थियो । सो लक्ष्य पूरा भयो कि भएन भन्ने बारेमा मिश्रित भनाइहरु आएका छन् ।
सरकारले घर पठाइएका टेष्ट किटसमेतको गणना गरी अप्रिल अन्त्यमा १ लाख २० हजारको टेष्ट गरिएको दाबी गरेको छ तर मे महिना शुरु भएयताका शुरुवाती तीन दिनमा सरकारले घोषणा गरेको संख्यामा टेष्ट हुन सकेन ।
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?