
लण्डन । पारिवारिक भेटघाट तथा नातिको विवाहमा बेलायत आएका एक नेपालीको लण्डनमा मृत्यु भएको छ ।
स्रोतका अनुसार उनको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा बुधबार निधन भएको हो । कोरोना संक्रमणका कारण उनको निधन भएको आशंका गरिएको छ । उनको परिचय खुल्न बाँकी छ ।
करिब ७० वर्ष उमेरका उनी श्रीमतीसहित युके आएका थिए । उनी युकेमा छोराबुहारीका साथमा बस्दै आएका थिए ।
सर्वोच्च अदालतले दियो गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिता
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति
तनहुँको ऋषिङमा सुरु भयो राष्ट्रिय मौलिक कौराहा सम्मेलन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो