लन्डन । नेपालकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह यतिखेर लन्डनमा छिन् । आफ्नो चलचित्र ‘मारुनी’ प्रदर्शनका लागि निर्मात्री पुनम गौतमका साथ गत शनिबार लन्डन उत्रिएकी उनी यसपटक घुमघाम र ‘पब्लिक रिलेसन’ बढाउन लागेकी छन् ।
‘ड्रिम्स’ बाट डेब्यू गरेर छोटो समयमै चर्चा बटुलेकी उनी महंगी नायिकामा पनि पर्छिन् । साम्राज्ञीले लन्डनस्थित सञ्चारकर्मी कुशल श्रेष्ठलाई अन्तर्वार्ता दिंदै वाल्यकालदेखि फिल्मी करिअर, भावी योजना र मनपर्ने नायकहरुकाबारेमा समेत कुराकानी गरेकी छन् ।
हेरौं कुराकानीको भिडियो-
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?