एनआरएनए यूके सल्लाहकार : १ सय ४७ पुरुष पर्दा महिला १८ मात्रै


लन्डन । गैरआवासी नेपाली संघ (एनआरएनए) बेलायतमा एक सय ६५ जनाको जम्बो सल्लाहकार बनाउँदा पनि महिलालाई प्राथमिकतामा पारिएको छैन् । सल्लाहकार मनोनयनलाई हेर्दा महिला नेतृ पुनम गुरुङ नेतृत्वमा आएपछि महिलाले अवसर पाउने नेपाली समुदायको अपेक्षामा तुषारापात लागेको हो । सल्लाहकार मनोनयन हेर्दा निर्वाचन अघि महिलालाई अवसर दिने घोषणा गरेकी अध्यक्ष गुरुङले निर्वाचित भएपछि मुद्दा छाडेकी देखिन्छ ।

बिना मापदण्ड हचुवाको भरमा मनोनित सल्लाहकारमा अध्यक्ष पुनमले आफूलाई सहयोग गर्ने मध्येकै पारेकी छन् । एक सय ६५ मध्ये एनआरएनए यूके सल्लाहकारमा ४६ जना गुरुङ परेका छन् । अध्यक्ष पनि सोही समुदायकी हुन् । तरपनि, अध्यक्षमा पराजित शेर सुनारतिर लागेका नेपाली कांग्रेस निकट जनसम्पर्क समिति यूकेका अध्यक्ष युवराज गुरुङलाई भने सल्लाहकार राखिएको छैन् ।
निर्वाचन समितिमा रहेका अधिकांश सल्लाहकार हुंदा डा. सुमाया राईलाई ल्याइएको छैन् । एनआरएनए अभियन्ता भन्दा आ आफ्नो व्यवसाय गरेर बसेका व्यक्तिलाई कोटा बांडेर ल्याइएको छ । सल्लाहकार मध्ये एनआरएनए यूके र त्यसैको एक विभागका सल्लाहकार पर्नेमा वरिष्ठ पत्रकार भागिरथ योगी र डा. मुकुन्द बास्तोलालगायत छन् ।

एनआरएनए यूकेका सल्लाहकारहरुको नामावली-

१) शेरबहादुर सुनार २) डा. राघव धिताल ३) ध्रुव केसी ४) काउन्सिलर लक्ष्य गुरुङ ५) चिरञ्जिवी ढकाल ६) थर्क सेन ७) मोहन गुरुङ ८) संगीता मरहट्ठा ९) एकेन्द्र गुरुङ १०) भगिरथ योगी ११) नन्दजंग गुरुङ १२) सुनिल राना १३) मेजर रिटायर्ड खुशिमान गुरुङ (एमभिओ) १४) कल्पना राई १५) तिलविक्रम तुम्बाहाम्फे १६) राजु थापा १७) विजय थापा १८) डा. कपिल रिजाल १९) शिवजी श्रेष्ठ २०) ले. कर्णेल याम राना २१) मेजर रिटायर्ड कृष्णबहादुर गुरुङ  २२) दूतबहादुर पुन २३) ले. रिटायर्ड सिरी लिम्बू २४) उमेश मोक्तान २५) राजु कँडेल २६) राजेन्द्र पुडासैनी २७) मेजर टिकेन्द्रदल देवान २८) कृष्णकुमार राई २९) ज्ञानराज राई ३०) केशबहादुर गुरुङ ३१) आङकलजंग लामा ३२) विश्वासदीप तिगेला ३३) जंग सुनुवार ३४) राजनकुमार क्षेत्री ३५) क्याप्टेन रिटायर्ड राजु गुरुङ ३६) मीनप्रसाद गुरुङ ३७) प्रमिला लाबुङ राई ३८) डा. पदम सिम्खडा ३९) नरेन्द्र कँडेल ४०) कृष्णप्रसाद शर्मा ४१) रोशन सापकोटा ४२) बालकृष्ण राई ४३) कुमार गुरुङ ४४) ओजेश सिंह ४५) साना शेर्पा ४६) कुमार तामाङ ४७) मेजर रिटायर्ड  खिम गौचन ४८) धनबहादुर पुन ४९) डा. पुनम यादव ५०) हितकाजी गुरुङ ५१) रामचन्द्र (सुर्जे) गुरुङ ५२) दिलरस गुरुङ ५३) घनबहादुर थापा ५४) पुरन गिरी ५५) श्रीचन्द्र गुरुङ ५६) डेभिड गुरुङ ५७) हरिगोविन्द गुरुङ ५८) ले. रिटायर्ड कुसाङ गुरुङ ५९) मीनबहादुर गुरुङ ६०) जीवन सेन ६१) रामधन राई ६२) एलएन पाण्डे ६३) पशुपति भण्डारी ६४) कमल भण्डारी ६५) महेश अधिकारी ६६) विमला सेने ६७) यादव श्रेष्ठ ६८) पशुपति पोखरेल ६९) डा चन्द्रबहादुर गुरुङ ७०) महेश गुरुङ ७१) सुनिल गुरुङ ७२) गोविन्द बेल्वासे ७३) बाचस्पति रेग्मी ७४) आरती श्रेष्ठ ७५) मञ्जु गुरुङ राई ७६) विभा गुरुङ ७७) कोमल मल्ल ७८) जीव बेल्वासे ७९) सचिन श्रेष्ठ ८०) रमेशसिंह सराङकोटी ८१) राजकुमार त्रिपाठी ८२) बिराज भट्ट ८३) नेमबहादुर थापा ८४) सुशिला कार्की ८५) दिनेश घिमिरे ८६) डा शम्भु आचार्य ८७) अर्जुन बस्नेत ८८) रविन्द्र कँडेल ८९) धनबहादुर क्षेत्री ९०) प्रविण पाण्डे ९१) दिपक गुरुङ ९२) कृष्ण गुरुङ ९३) नारायण कोन्मे गुरुङ ९४) कमल कोने गुरुङ ९५) धर्म तामाङ ९६) नन्दकुमारी गुरुङ ९७) शिवचन्द्र गुरुङ ९८) सुवासिं गुरुङ ९९) ज्ञाम गुरुङ १००) हरि गुरुङ १०१) जुमकाजी गुरुङ १०२) कुमारी  गुरुङ १०३) ओम गुरुङ १०४) प्रेम खड्का १०५) दधि आचार्य १०६) काजी शेर्पा १०७) भिम महेन्द्र गुरुङ १०८) बल्लभ गुरुङ १०९) श्याम शेरचन ११०) अर्जुन गौतम १११) होम शर्मा ११२) रेशम अर्याल ११३) युवराज सिंह ११४) डा. मुकुन्द बाँस्तोला ११५) मोतिराज भण्डारी ११६) टिकाराम सापकोटा ११७) शान्ति गुरुङ ११८) मनिषा डंगोल श्रेष्ठ ११९) सुशिल प्रजापति १२०) दासुराम पाण्डे १२१) लक्ष्मण गौतम १२२) मानप्रसाद गुरुङ १२३) टेकबहादुर गुरुङ १२४) शर्मिला हिराचन थकाली १२५) राष्ट्र राई १२६) रामराज मल्ल १२७) सुरेश गौतम १२८) लिला निउरे १२९) राम गलामी १३०) रिचर्ड गुरुङ १३१) गजेन कटुवाल १३२) शंकर भन्डारी  १३३) केदार पन्त १३४) शेखर वाग्ले १३५) डा. मित्र परियार १३६) रोमनाथ पाण्डे १३७) प्रकाश गुरुङ १३८) योगेश गुरुङ १३९) यज्ञमुर्ति ढकाल  १४०) राजन खकुरेल १४१) सुमित्रा  राई १४२) दुर्गा गुरुङ १४३) रमेश बाँस्तोला १४४) प्रेम आले मगर १४५) भुपेन्द्र पाठक  १४६) नरजंग गुरुङ १४७) मिलन केसी १४८) क्याप्टेन सिबी पुन १४९) सचिदा चतुर्वेदी १५०)  सुरज केसी १५१) बद्री योङया १५२ ) राधा खरेल १५३) नारायण फुयाँल १५४) कुमार केसी १५५) नरहाङ राई १५६) कमल पौडेल १५७) विष्णु खरेल  १५८) नारायणचन्द्र श्रेष्ठ १५९) धनबहादुर तामाङ १६०) विमला लिम्बू १६१) कमानसिंह कर्मा पहाडी १६२) शान्त गुरुङ १६३) राजकुमार सुनार १६४) गंगा केसी १६५) राम पन्थी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री