
केन्ट । डार्टफोर्ड नेपाली समाज यूकेले बालबालिकालाई नेपाली भाषा सिकाउन कक्षा संचालनका लागि देउसी भैलो कार्यक्रम गरेको छ ।
डार्टफोर्ड नेपाली समाजको अगुवाईमा सुरु गरिएको देउसी भैलो कार्यक्रममा उठेको रकम नेपाली कक्षाका संचालानार्थ खर्च गरिने भएको हो । समाजका सदस्यले डार्टफोर्डस्थित नेपाली समुदायका घरघरमा पुगि देउसी खेलेका थिए ।
स्वतस्फूर्त रुपमा जम्मा भएको रकम नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र नेपालका बारेमा जानकारी गराउन समाजले नेपाली भाषा कक्षा संचालन गरिरहेको छ । हरेक शुक्रबार पाँच बजे नेपाली भाषा कक्षा संचालन भएको हो ।

रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे