
लन्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिलेसम्मकै ग्ल्यामरस् म्यूजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयां गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग
रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन् ।
प्रमोदराज न्यौपानेको स्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुवैजना हाल बेलायत बसोबास गर्छन् । गीतमा संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् ।
भिडियोमा वर्षा र भिजुको रोमान्स नवराज उप्रेतीले कैद गरेका छन् भने भिडियो सम्पादन नवीन निरौलाको र कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टको छ ।
यस अघिका दुईवटा म्यूजिक भिडियो लगातार बेलायतमै छायांकन गरेका गायक प्रमोदराज यसपटक भने ब्यवसायिक, अनुभवी तथा दक्ष कलाकार, निर्देशक र प्रविधिकहरुसंग काम गर्ने आफ्नो पहिलेदेखि कै चाहना पूरा गर्न नेपाल मै भिडियो बनाएको बताउंछन् ।
भिडियो यस्तो छ-
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे