
लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शतक जन्मोत्सव र महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाउने भएको छ ।
परिषदले २० अक्टोबर आइतबार लन्डनमा कार्यक्रम गर्न लागेको हो । परिषदका महासचिव वीरेन्द्र कुंवरका अनुसार, समारोहमा पुस्तक विमोचन, पदक शुसोभन र कविता वाचन समेत तय गरिएको छ ।
संस्थाले एबीआइ कलेज एक्टनमा हुने कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा गरेको छ । परिषदले वर्षेनी लक्ष्मी जयन्ती मनाउंदै आएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे