
लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनआरएनए बेलायतको शनिवार १४ सेप्टेम्बरमा हुने निर्वाचनको सुपरीवेक्षण गर्न आइसीसी सदस्य सुष्मा राईलाई तोकेको छ ।
आइसीसीले एनसीसी निर्वाचनको परिवेक्षण गर्न आइसीसी सदस्य तोक्ने प्रचलन छ जसमा सुष्मा राई तोकिएकी हुन् ।
एनआरएनए यूरोप संयोजक शिव बरुवालका अनुसार, राईलाई बेलायतमा हुंदै गरेको निर्वाचनमा केन्द्रका तर्फबाट काम गर्न प्रतिनिधि तोकेको हो ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध