लन्डन । बेलायतवासी गायक युव गुरुङको गीतमा बनाइएको म्यूजिक भिडियो मंगलबार सार्वजनिक भएको छ । युट्यूबमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
‘जान्छु म हिमालमै…’ बोलको गीतमा निर्मित भिडियो वेल्स र नेपालमा छायांकन गरिएको छ । म्यूजिक भिडियोमा सुमन गुरुङ, युव गुरुङ, कृष्ण गुरुङ र कविन्द्र गुरुङको अभिनय छ ।
कम्पोज, रचना र गायक स्वयं युव गुरुङ हुन् । सिनेमाटोग्राफीको जिम्मेवारी बेलायतस्थित प्रोडक्शन थ्री र नेपालको द वेफेअरर्सले लिएका छन् । प्रोडक्शन थ्रीले बेलायतमा भिडियो र फोटोग्राफीमा छोटो समयमै राम्रो छाप छोड्न सफल भएको छ ।
भिडियो हेर्नुहोस्-
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा