लण्डन । बेलायतवासी नायिका दिया पुनको अभिनय रहेको पछिल्लो चलचित्र हो ‘दयारानी’ । हालै चलचित्र ‘क्याप्टेन’ प्रिमियरमा भेटिएकी दियाले आफू उक्त चलचित्रबाट निकै आशावादी रहेको बताएकी छन् ।
‘वीर विक्रम’ बाट नेपाली रजतपटमा उदाएकी दियाले अभिनय गरेको विगतका केही चलचित्र अपेक्षित व्यवसायिक सफल नभएपछि दयारानीबाट आशावादी हुनु स्वभाविक हो । उनी यस चलचित्रमा दयाहाङ राईको ‘अपोजिट’ मा दयारानीको भूमिकामा देखिंदैछिन् । ‘दयारानी’ महिलाले पुरुषबाट भोग्नु परेको समस्या, घरेलु हिंसा विरुद्ध नारी प्रधान विषय वस्तुमा ‘सोशल ड्रा’ रहेको उनले बताइन् ।
दयारानीलाई रामबाबु गुरुङ, अपिल विष्टले निर्माण गरेका हुन् भने निर्देशन माउत्से गुरुङको छ ।
सरल अभिनय, भूमिकाप्रतिको इमान्दारिताका कारण चलचित्रमा उनको माग बढ्दो छ तर बेलायत बसाइका कारण उनले नेपाली चलचित्रलाई पर्याप्त समय दिन सकेकी छैनन् ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे