काठमाडौं । अहिलेकी चर्चित मोडेल एवं नृत्याङगना एलिसा राई र चर्चित प्रयांकर एलिस राई अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका शर्मिला राईको स्वरमा रहेको ‘ठुम्का’ मा चर्चित युवा गीतकार डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
‘ठुम्का’ को अभिनयमा एलिसा राई र चर्चित प्रयांकर एलिस राईलाई आकाश राई र आनन्द गुरुङ लगायत कलाकारले साथ दिएका छन् ।
धेरै समयपछि पुन: भिडियो निर्देशनमा फर्किएका गायक विजय रुम्बाले निर्देशन गरेको म्यूजिक भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र बिकाश ज्ञवालीको सम्पादन छ ।
गीतको मर्मअनुसारनै भिडियो उतारिएको निर्देशक रुम्बाले जानकारी दिए । भिडियोलाई डश म्यूजिक नेपालको आधिकारिक यूट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको छ ।
भिडियो-
https://www.youtube.com/watch?v=rWcReniPv_g&feature=youtu.be
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते