लण्डन । घोताने घोण्डे परिवार युके मातहतको केजीथ्री होल्डिङले नेपालको पहिलो सोलार कम्पनी सोलार फार्म नेपालमा लगानी गर्ने भएको छ । केजीथ्री होल्डिङस्को शनिबार बसेको बैठकले सो फार्ममा लगानी गर्ने निर्णय गरेको केजीथ्री होल्डिङसका संचालक कृष्ण गुरुङले जानकारी दिए ।
घोताने घोण्डे परिवार युकेले पारिवारिक भेटघाट मात्र नगरी युवापुस्तालाई व्यापार र नेतृत्व विकासका लागि उत्प्रेरित गर्न विभिन्न क्षेत्रमा लगानी गर्ने उद्देश्य राखी केजीथ्री होल्डिङस् स्थापना गरिएको गुरुङले बताए ।
प्रारम्भिक चरणमा करिब २ करोड रुपियाँ लगानी गरिने उनले जानकारी दिए । परिवारले यसै वर्षभित्र युकेमै नयाँ कम्पनी स्थापना गर्ने लक्ष्य लिएको छ ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे