
लन्डन । बेलायतमै निर्मित चलचित्र ‘एटीन’ को दोश्रो शो आगामी १० मार्चका दिन अल्डरसट एम्पायर हलमा हुने भएको छ । पहिलो शो सफल भएपछि उत्साहित निर्माण टिमले दोश्रो शो गर्न लागेको हो ।
पहिलो रेड कार्पेट शोमा प्रमुख अतिथी रहेका राजदूत डा. दुर्गाबहादुर सुवेदीले चलचित्र हेरेपछि ‘एटीन’ रचनात्मक र सन्देशमुलक बनेको प्रतिक्रिया दिए । चलचित्रले बेलायतको नेपाली समाजलाई सकारात्मक सन्देश दिन खोजेको पनि उनले जनाए ।
उक्त फिल्म निर्देशन र निर्माण प्रेम लामाले गरेका हुन् ।
कुशल श्रेष्ठले बनाएको एटीनको अडियन्स् रिभ्यू हेर्नुहोस्-
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे