
लन्डन । लन्डनस्थित नेपाली दूतावासले पहिलोपटक नर्दन आयरल्याण्डमा प्रजातन्त्र दिवस मनाउने भएको छ । फागुन ७ अर्थात आगामी फेब्रुअरी १९ तारिखका दिन बेलफास्ट क्यासलमा भव्य श्रपमा कार्यक्रम गर्न लागिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले जानकारी दिए । ‘प्रजातन्त्र दिवस मनाउने मात्र नभइ हामीले त्यो अवसरमा भिजिट नेपाल २०२० अभियान प्रवर्धन साथै नेपालमा व्यापार र लगानीका विषयमा समेत अन्तरक्रिया गर्नेछौं’- आरणले भने ।
उक्त कार्यक्रममा बेलायती वरिष्ठ सरकारीहरुको समेत सहभागिता अपेक्षा गरिएको छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले आफ्नो कार्यकालमा दूतावासको उपस्थिति लन्डनबाहिर पनि बढाउंदै लगेका छन् । यसअघि स्कटल्याण्ड र आयरल्याण्डमा कार्यक्रम भइसकेका छन् ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण