
लन्डन । लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवं ब्यारिस्टर डा. सूर्यप्रसाद सुवेदी (क्यूसी/ओबिइ) ले लन्डनमा एक प्रवचन दिने भएका छन् । प्रा. सुवेदीले आगामी १३ फेब्रुअरी बुधबार लन्डन स्कुल अफ इकोनोमिक्समा ‘नेपालमा मानवअधिकार र संविधानवाद’ विषयमा लेक्चर दिन लागेका हुन् ।
सांझ ६ देखि सांढे ७ बजेसम्म गरिने उक्त कार्यक्रम नेपालको वर्तमान परिप्रेक्ष्यमा महत्वपूर्ण र ज्ञानवर्धक हुने ठानिएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले नै प्राध्यापक सुवेदीलाई उक्त लेक्चर दिन निमन्त्रणा गरेको हो । कार्यक्रममा सहभागी हुन इच्छुकलाई इमेल
[email protected] मा नाम दर्ता गराउन आव्हान गरिएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण