लण्डन । बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टरबाट १० हजार पाउण्ड बराबरको दान चोरीमा संलग्न सात जनाको तस्विर प्रहरीले सार्वजनिक गरेको छ ।
हेमसायर पुलिसले चोरहरुको सिसी टिभी फुटेज सार्वजनिक गर्दै ति ब्यक्ति भेटिए सूचना दिन अपिल गरेको छ ।
गत नोभेम्बर १५ मा उक्त नेपाली गुम्बाबाट एउटा सुटकेश, एक हजार डलर, कपडा, ब्यक्तिगत कागजात र लामा गुरुले लगाउने सेतो स्कार्फ समेत गरि १० हजार पाउण्ड बराबरको दान चोरी भएको थियो ।
उक्त दिन साँझ करिब ५.३० बजे कुल ७ जना ब्यक्ति सेन्टरमा छिरेका थिए । ६ जनाले त्यहां रहेका ब्यक्तिलाई गफमा भुलाई एक जनाले विभिन्न कोठाभित्र छिरेर खानतलासी थालेको थियो । उनीहरु सबैजना निस्के लगत्तै हेर्दा नगद र अन्य वस्तु चोरी भएको थाहा भएको थियो ।
नेपालीहरु अत्यधिक रहेको अल्डरसट क्षेत्रमा नेपालीका गरगहना चोरी घट्ना पनि बढेकोमा ग्रेटर रसमोर नेपलिज कम्युनिटीले चिन्ता व्यक्त गर्दै प्रहरीसंग छलफलको योजना बनाएको छ ।
प्रहरीलाई खवर गर्न-
Anyone with information is asked to contact us on 101, quoting 44180429793, or Crimestoppers anonymously on 0800 555 111.
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे