लन्डन । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच सोमबार भएको एकता घोषणाप्रति प्रवासी नेपाली मञ्च यूकेले स्वागत गरेको छ ।
नेपालका प्रमुख दुई कम्युनिष्ट पार्टीबीच भएको उक्त ऐतिहासिक घोषणाले २०१८ साल देखि छिन्न भिन्न भएको कम्युनिष्ट आन्दोलनलाई एकजुट गरी नेपालको विकास र समृद्धिको नेतृत्व वामपन्थीहरूलाई सुम्पेको मात्र नभई शान्तिपूर्ण रूपमा कम्युनिष्टहरुले निर्वाचन मार्फत जनवादी क्रान्ति सम्पन्न गर्न सक्छन् भनेर विश्व कम्युनिष्ट आन्दोलनलाई एक अनुभव प्रदान गरेको मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टी एकताको महान अवसरमा समाजवादको सुगम यात्राका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील तथा देशभक्त शक्तिहरुलाई हार्दिक शुभकामना तथा बधाई टक्रयाउन चाहन्छौं’- विज्ञप्तिमा छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा