
लन्डन – बेलायतका अर्थमन्त्री फिलिप ह्यामण्डले ब्रेक्जिट बिषयमा भ्रम सिर्जना गर्न खोजेको भनी यूरोपेली सङ्घ (ईयू) को आलोचना गर्नुभएको छ ।
उहाँले भन्नुभयो- ‘बेलायतको इयूबाट बहिर्गमन प्रक्रिया अघि बढिसकेको अवस्थामा इयूले बेलायतलाई ‘सजाँय’ दिने धम्की दिन रोक्न साथै ब्रेक्जिटपछिको सम्बन्ध कस्तो बनाउने भनी सकारात्मक धारणा विकास गर्नुपर्छ ।’
बेलायती अधिकारीले ब्रसेल्समा हुने ब्रेक्जिट वार्तालाई सकारात्मक बनाउन निकै कडा मेहनत गर्ने दावी गर्दै यसमा इयूको पनि सकारात्मक पहल रहनुपर्ने उहाँले बताउनुभयो ।
जर्मनीको एक साप्ताहिक पत्रिका, वेल्ट आम सोन्टागमा शनिबार छापिएको अन्तवार्तामा उहाँले भन्नुभयो, ‘अब पनि बेलायतले ब्रेक्जिटबाट फर्किने आशा राख्नु ‘भ्रम सिर्जना गर्नु’ शिवाय केही होइन ।’
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय