काठमाडौँ, २२ मंसिर – जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
यहाँस्थित जापानी राजदूतावासले आज अपराह्न एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं पारदर्शी ढंगले सम्पन्न भएको जनाउँदै निर्वाचन परिणाम प्राप्तिपछि राजनीतिक प्रक्रियाले गति लिने विश्वास व्यक्त गरेको छ ।
विदेश मामिलासम्बन्धी जापानका संसदीय उपमन्त्री नेतृत्वको १० सदस्यीय टोलीले उक्त निर्वाचनको पर्यवेक्षण गरेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते