काठमाडौँ, १४ मंसिर – नेपाल ओलम्पिक कमिटीले सन् २०१८ मा नेपालमा हुने एसियन खेलका लागि समग्रमा ४६२ वटा इभेन्ट सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले विभिन्न ४० खेलका लागि ती इभेन्ट देशका विभिन्न स्थानमा सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँले आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने सो एसियन खेल राम्रोसँग सञ्चालन गर्नका लागि सरकारी तथा गैरसरकारी सस्थासँग सहकार्य र समन्वय भइरहेको प्रष्ट पार्नुभयो ।
मानिसलाई स्वस्थ्य जीवनयापनका लागि खेलको महत्व रहेको बताउँदै उहाँले खेलकुदको माध्यमबाट खेलाडीले मुलुकलाई विश्वमा चिनाउन सक्ने र सरकारले यस क्षेत्रमा व्यावसायिक रुपमा लाग्ने खेलाडीको संरक्षण गर्ने नीति ल्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
फुटबल, भलिबल, बास्केटबल, बक्सिंग, जिमन्यास्टिक, साइकिलिंग, ह्यान्डबल, हकीलगायत ४० खेल सञ्चालन हुने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते