लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा बेलायतबाट कुल १ सय ४९ जना प्रतिनिधि सहभागी हुने भएका छन् । ६ जना आइसीसी सदस्यहरुसहित एनआरएनए यूकेका १ सय ४३ जना प्रतिनिधिको अन्तिम नामावली आइतबार प्रकाशित गरिएको हो । १८ जनालाई भने वेइटिङ्ग लिस्टमा राखिएको छ ।
एनआरएनए विश्व सम्मेलन अक्टोबर १४ देखि १७ सम्म काठमाण्डौंको हायाल होटलमा हुंदैछ ।
सम्मेलनका लागि विश्वभरबाट करिब १५ सय सहभागी हुने अपेक्षा छ । नयां नेतृत्वका लागि अध्यक्षमा भवन भट्ट, जमुना घले र टिबी कार्कीको नाम आएको छ । उपाध्यक्षमा कुमार पन्त, कुल आचार्य, सोनाम लामा लगायतको उम्मेदवारी छ ।
हेर्नुहोस् को को जांदैछन् सम्मेलनमा ?
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता