लन्डन । अहिलेको बहुचर्चित गीत ‘कुटुमा कुटु..’ समावेश भएको चलचित्र ‘२ रुपैयां’ आज आइतबार सांझ उलवीचमा प्रदर्शनको तयारी छ । सञ्चारकर्मी तथा म्यूजिक भिडियो निर्देशक कुशल श्रेष्ठको संयोजनमा उलवीचको ट्रामसेड थिएटरमा सांझ ६ देखि ९ बजेसम्म उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो ।
उक्त चलचित्र उलवीचमै गत साता पनि शो गरिएको थियो । स्थानीय दर्शकहरुबाट डिमाण्ड बढेपछि पुनः अर्को शो गर्न लागिएको श्रेष्ठले बताए ।
असिम शाहको निर्देशन रहेको उक्त चलचित्रमा निश्चल बस्नेत, असिम शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका छ ।
चलचित्रलाई ३२ बक्स र जि ९ समूहले बेलायतमा ल्याएको हो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा