लण्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मन्च युकेकाे अध्यक्षमा राजेन्द्र पुडासैनी सर्वसम्मत निर्वाचित भएका छन् ।
मन्चकाे आइतबार लण्डनमा भएकाे चाैथाे अधिवेसनले पुडासैनीलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष पदका अर्का प्रत्याशी आङकल्जङ लामाले उम्मेदवारी फिर्ता लिएपछि पुडासैनी सर्वसम्मत भएका हुन् ।
उपाध्यक्षमा नारद भन्डारी,धनबहादुर क्षेत्री, रामजी बराल र कुमार केसी, महिला उपाध्यक्षमा सरस्वती केसी, महासचिवमा विजयविक्रम लिम्बु, सचिवमा हेम लिम्बु र डासु पाण्डे छन् ।
यस्तै सदस्यहरुमा मिलन घिमिरे, हरि आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कँडेल, याम भण्डारी, मुकुन्दराज बास्तोला, रमेशकुमार न्याैपाने, वसन्त नेपाल, जोनी पहारी, सुशीला राई, हरिगोविन्द गुरुङ, महेन्द्र केसी, अर्जुन खतिवडा, विमला सुब्बा र उमेश मोक्तान चुनिएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]