
लन्डन । यूके नेपाल बडी बिल्डिङ च्याम्पियन २०१४ बिसन गुरुङ एक राष्ट्रिय प्रतियोगितामा भाग लिन नेपाल प्रस्थान गरेका छन् ।
आगामी ७ र ८ अप्रिल २०१७ मा काठमाण्डौंमा हुन लागेको ‘मिस्टर हिमालय राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसिप’ मा प्रतिष्पर्धा गर्न विसन मंगलबार नेपाल लागेका हुन् ।
नेपाल उड्नुअघि यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ एण्ड फिटनेस (यूकेएनएफबीएफ) ले विसनलाई शुभकामना एवं विदाइ गर्न अल्डरसटमा एक कार्यक्रम गरयो ।
कार्यक्रममा यूकेएनएफबीएफका अध्यक्ष किशोर गुरुङसहित संस्थाका अन्य पदाधिकारीले गुरुङलाई खादा लगाएर शुभकामना दिंदै विदाई गरेका थिए ।
त्यस अवसरमा फेडेरेसनका उपाध्यक्ष सुक गुरुङ, महासचिव लोक गुरुङ, कोषाध्यक्ष एम गुरुङ, सल्लाहकारहरु नारायण गुरुङ र गंगा गुरुङ, निरमाया रोधीघरका सञ्चालक गणेश गुरुङ, हयाव अ मोमेन्टका नबीन गुरुङ, राजेन गुरुङ लगायतको उपस्थिति थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]