
काठमाडौँ, २३ माघ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि बढाएको अभियानमा हालसम्म रु तीन अर्ब तीन करोड ३१ लाख ११ हजारको प्रतिबद्धता आएको छ ।
ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयले आज जारी गरेको प्रेस नोटअनुसार दैनिक प्रतिबद्धता जनाउने क्रम बढ्दै गएको उल्लेख गरिएको छ ।
अनलाइनमार्फत हालसम्म व्यक्तिगततर्फ २७ हजार ३५४ जनाले लगानी प्रतिबद्धता जनाएका छन् । मन्त्रालयका अनुसार सेयर लगानीमा व्यक्तिगततर्फ कुल रु दुई अर्ब ८८ करोड ९ लाख ३६ हजार तथा कम्पनीतर्फ रु एक अर्ब ५२ करोड १७ लाख पाँच हजारको प्रतिबद्धता आएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते