आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: ०९:५८ | UK Time: 04:13

तस्विरमा तिहार

वीनेपाली
२०७३ कार्तिक १३ गते १०:४६
चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

कार्तिक १३, २०७३ – हिन्दूहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी स्वादिष्ट खानेकुरा खान दिएर मनाइँदैछ । केही तस्विरमा तिहार रमाइलो –

तस्विरः इकान्तिपुर

तस्विरः इकान्तिपुर

तिहारका लागि झिनियाँ रोटी

गुल्मीको वामीटक्सारमा तिहारका लागि झिनियाँ रोटी सुकाउँदै महिला । तस्बिर ः कौरव खत्री, गुल्मी, रासस

गुल्मीको वामीटक्सारमा तिहारका लागि झिनियाँ रोटी सुकाउँदै महिला । तस्बिर ः कौरव खत्री, गुल्मी, रासस

 

उपत्यकामा किनमेल चटारो

उपत्यकामा किनमेल चटारो

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक