
काठमाडौँ, १८ असोज । चालु आर्थिक वर्षको वृद्धिदर पाँच प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।
दक्षिण एसियाको अर्थतन्त्रबारे विश्व बैंकले आज जारी गरेको अर्धवार्षिक प्रतिवेदनअनुसार चालु आवमा कृषि तथा निर्माणका क्षेत्रमा सुधार हुने भएकाले नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने अनुमान गरिएको हो ।
भूकम्प र भारतसँगको सीमा क्षेत्रमा उत्पन्न अवरोधका साथै विप्रेषण आयमा भएको कमीले गत आवमा नेपालको आर्थिक वृद्धिदरमा बढोत्तरी हुन नसकेको वास्तविकता उक्त प्रतिवेदनले औँल्याएको छ ।
मनसुनको सकारात्मक प्रभाव कृषि क्षेत्रमा परेकाले कृषिको योगदान कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य हुने प्रक्षेपण पनि प्रतिवेदनले गरेको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक