बुधबार, माघ ७ २०७७ | Wed, January 20, 2021
नेपालको समय: ०८:३७ | UK Time: 02:52

यतीको दशैं तिहार कार्यक्रम पहिलो पटक साउथ इष्ट लन्डनमा

वीनेपाली
२०७३ असोज १८ गते १०:११
1472895073piplateej

यतीको तीज कार्यक्रमको एक झलक ।

लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली असोसिएसन यूकेले पहिलो पटक साउथ इष्ट लन्डनमा दशैं तिहार कार्यक्रम 
गर्ने भएको छ । यसअघि नर्थ वेष्ट लन्डनमा मात्र गतिविधि 
गर्दै आएको यतीले २२ अक्टोबर सांझ लोटस क्लव उलवीचमा दशैं तिहार विशेष कार्यक्रम गर्न लागेको हो ।

यतीकी पहिलो महिला अध्यक्ष पिपला देवानले संस्थालाई सिमित वर्ग वा क्षेत्रभित्र मात्र नराखी सबैको साझा संस्था बनाउने उद्देश्य अनुरुप यस्तो निर्णय गरेको धेरै विश्वास छ ।

संस्थाले कार्यक्रममा आएर शुभकामना आदानप्रदान एवं मनोरन्जन गर्न आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक