लन्डन । युरोपकै पुरानो नेपाली संस्था यती नेपाली असोसिएसन यूकेले पहिलो पटक साउथ इष्ट लन्डनमा दशैं तिहार कार्यक्रम गर्ने भएको छ । यसअघि नर्थ वेष्ट लन्डनमा मात्र गतिविधि गर्दै आएको यतीले २२ अक्टोबर सांझ लोटस क्लव उलवीचमा दशैं तिहार विशेष कार्यक्रम गर्न लागेको हो ।
यतीकी पहिलो महिला अध्यक्ष पिपला देवानले संस्थालाई सिमित वर्ग वा क्षेत्रभित्र मात्र नराखी सबैको साझा संस्था बनाउने उद्देश्य अनुरुप यस्तो निर्णय गरेको धेरै विश्वास छ ।
संस्थाले कार्यक्रममा आएर शुभकामना आदानप्रदान एवं मनोरन्जन गर्न आव्हान गरेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश