
लन्डन । ४६ वर्षीया एक नेपाली महिला बेलायतको रिकम्यान्सवर्थबाट हराएकी छिन् । रिता नामबाट समेत चिनिने मनमाया श्रेष्ठ हराइरहेको थ्री रिभर्स प्रहरीले जनाएको छ । उनी गत सेप्टेम्बर ५ सोमबारसम्म घरमै थिइन् ।
५ फिट उचाईंकी मनमाया प्राय आफ्नो कपाल पोनीटेल स्टाइल बनाउने गर्थिन् । हर्टफोर्डसायर कन्सट्याबुलरीले एक सूचना जारी गर्दै उनका बारेमा केही थाहा भए खबर गरिदिन अपिल गरेको छ । मनमाया बेपत्ता भएपछि परिवार चिन्तामा छन् । मनमायाको खोजीमा लागिरहेका सार्जेन्ट ग्रेमी इडवार्डसले उनीबारे जानकारी भए प्रहरीलाई सूचित गर्न आग्रह गरेका छन् ।
प्रहरीले मनमायाबारे खबर गर्नुपरेमा १०१ मा रिफरेन्स आइएसआर ७४५ अफ सेप्टेम्बर ५ भनेर कल गर्न भनेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा