श्रीमान युकेमा रहेका सबै संघसंस्थाका अध्यक्षज्यूहरू,
उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ संयुक्त अधिराज्य बेलायतको बिधान अनुसार संयुक्त अधिराज्यमा स्थापित भई सकृय सञ्चालन भईरहेको नेपाली संघ संगठन बिच एकता र भातृत्वको भावना अभिबृद्धि गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदान गर्न सक्ने अवसर प्रदान गर्ने उध्देश्यलाई स्वीकार गर्न संघ संस्था प्रतिनिधि सभाको गठन र प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि पठाउने व्याबस्था र प्रतिनिधि सभाको बैठक वर्षमा एक पटक अनिवार्यरुपमा बस्न पर्ने व्यबस्था भएनुरुप निम्न लिखित मिति, स्थान र समयमा संघ संस्था प्रतिनिधि सभाको बैठक बस्न लागिरहेको सहर्ष जानकारी गराउदछाैँ ।
साेकाे बारेमा एनअारएन युकेका तर्फबाट निमन्त्रणा पठाइसकिएकाे छ यदि साे सूचना कारणवश प्राप्त नभएकाे भए यसैलाइ अाधार मानी तपाईले नेतृत्व गरिरहनु भएको संस्थाबाट दुई प्रतिनिधिहरुको नामावली यथाशीघ्र पठाइदिन हुन हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम हुने मिति : 11 September 2016, Sunday
स्थान : Empire, Banqueting Hall, The Kings Centre, Aldershot, Hampshire, GU11 1DJ
समय : 1000 HRs to 2000 Hrs
contact email : [email protected] वा [email protected]
भबदिय
एनआरएन यूके
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता