हाङझाउ –चीन), १९ भदौ । अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्नज नसक्नुमा रसिया दोषी रहेको आइतबार बताएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रसिया र अमेरिका चौबिसै घण्टा लागिपरेको बताउनुभएको थियो ।
विश्व अर्थतन्त्रका प्रमुख बिस प्रमुख अर्थतन्त्रकाो समूह ‘जि–ट्वान्टी’ को शिखर सम्मेलनका क्रममा चीन आउनुभएका अमेरिकी राष्ट्रपति ओबामाले भन्नुभयो, “सिरिया द्वन्द्व समाधत्रानक लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।”
अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पुनः पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताउनुभयो ।
राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोक केरी र रसियाली विदेशमन्त्री सर्गेइ लाभरोभ यस विषयमा हाङझाउमा सोमबार पुनः भेट गर्ने बताउनुभयो ।
अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो, “हामी आज आइतबार राति केही विषयमा पुनःविचार गर्दैछौँ । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनःमूल्याङ्कन गरी सोमबार पुनः भेट्ने योजना छ ।” उहाँले जटिल मुद्दा के हुन् भन्नेबारे कही बताउन चाहनुभएन ।
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त