
जेनेभा (स्वीट्जरल्यान्ड), १७ भदौ । संयुक्त राष्ट्रसङ्घको बालबालिकाको शिक्षा तथा अन्य अधिकारका लागि कार्यरत संस्था युनिसेफले शुक्रबार एक तथ्याङ्क सार्वजनिक गर्दै युरोपलाई गन्तव्य बनाएका करिब पाँच लाख बालबालिका एक वर्षको अवधिमा युरोप आउन मानवतस्करको सहायता लिएको जनाएको छ ।
सन् २०१५ भर युरोप आउन चाहने बालबालिकाले मानवतस्करसँग मिलेर असुरक्षित यात्रामार्फत युरोप पुगेका युनिसेफको शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताइएको छ ।
सन् २०१६ को सुरुवातसँगै युरोप छिर्नमा कडाई गरिएपछि विभिन्न देशबाट युरोप पुग्ने आप्रवासीको सङ्ख्यामा निकै गिरावट आए पनि बालबालिकालाई चोरबाटो युरोप पुरयाउने र घरायसी काममा लगाइने गरेको बताइएको छ ।
उनीहरुले मानवतस्करलाई आफ्नो गन्तव्यमा पुरयाउन तीन हजार युरो तिर्ने गरेको समेत युनिसेफले बताएको छ ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग