त्रिपालबाटै काम चलाउंछन् गोरखाका स्वास्थ्य संस्था

त्रिपालबाटै बिरामीको उपचार गर्न बाध्य दर्बुङ स्वास्थ्यचौकीमा पालो कुर्दै बिरामी । भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन । तस्वीर ः प्रशन्न पोखरेल, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री