
अंकारा । टर्कीमा विद्रोही सेनाको सत्ता हत्याउने प्रयास (कु) का क्रममा १६१ जना मारिएको समाचार छ । सीएनएनका अनुसार, देशभर १४४० जना घाइते भएका छन् । राष्ट्रपति कार्यालय श्रोतका अनुसार हालसम्म २८३९ सैनिक अधिकृतलाई गिरफ्तार गरिएको छ । २७४५ न्यायधिशलाई निलम्बन गरिएको एनाटोलियन समाचार एजेन्सीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री बिनाली यिल्डिरिमले पत्रकार सम्मेलनमा स्थिति नियन्त्रणमा आएको बताएका छन् । यसअघि राष्ट्रपति एर्डोगान तेयिपले कु विफल भएको बताएका थिए । राष्ट्रपति एर्डोगानले टर्कीको सत्ता लिएको १३ वर्ष पुग्नै लाग्दा उनको सत्ताविरुद्ध आवाज उठ्न थालेको छ । छुट्टीमा रहेका राष्ट्रपति एर्डोगान रातारात इस्तानबुल फर्किएका थिए ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन