आइतबार, कार्तिक ९ २०७७ | Sun, October 25, 2020
नेपालको समय: १६:०३ | UK Time: 10:18

बेलायतवासी भूपू गोर्खाका दुई कृति विमोचित

वीनेपाली
२०७३ वैशाख १९ गते १०:२१

13148143_1783341431895804_1318668913_o

लन्डन । भूपू ब्रिटिश गोर्खा नरेन्द्र राज काम्बाङका दुई कृति सार्वजनिक भएका छन् । बसिबियांलो–१ कविता संग्रह ‘चौबाटो’ र बसिबियांलो–२ गद्य संग्रह ‘मेरो समाज मेरो अनुभूति’ मिचेटमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो ।
थकाली समाज यूकेका अध्यक्ष रेशम थकाली र देवी बहादुर आलेले ति कृति लोकार्पण गरे ।

आफू भूपू ब्रिटिश गोर्खा भएकाले प्रकाशित कृति तिनीहरुकै सेरोफेरो र परिवेशमा केन्द्रित रहेको काम्बाङले जनाए ।

पांचथर नागी ३ मुकुबुङ स्थायी घर भएका श्रष्टा काम्बाङ हाल साउथ वेल्स कुम्ब्रानमा बस्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक