लन्डन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार, नागरिक समाजका अगुवा एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा गिरफ्तारी गरेकाप्रति बेलायतबाट निन्दा भएको छ ।
मानवअधिकार र शान्तिका लागि कार्यरत एउटा नयां संस्था नेपालका लागि अन्तर्राष्टिय ऐक्यवद्धता (इन्सोन) ले आयोगको कार्यशैलीप्रति गम्भीर चासो व्यक्त गरेको हो । संस्थाका संयोजक डा. कृष्ण उपाध्यायले एक विज्ञप्ति प्रकाशित गरि भ्रष्टाचार विरुद्ध आयोगको काम आफैंमा प्रशंसनीय भएपनि उसको गिरफ्तार शैलीप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
इन्सोनले दीक्षितको गिरफ्तारी प्रतिशोधका रुपमा भएको मिडिया रिपोर्टमा आएको जनाउंदै पारदर्शी, निष्पक्ष र स्वतन्त्र छानवीन माग समेत गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो