
फोटो पत्रकार मिलन तमुलाई गुड नेवर्स अवार्ड
लन्डन । बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्स साप्ताहिकसंग आवद्ध फोटो पत्रकार मिलन तमु सम्मानित भएका छन् । ह्याम्पसायर काउन्टी काउन्सिलले मंगलबार वीनचेष्टरस्थित ग्रेट हलमा आयोजित एक भव्य समारोहबीच तमुलाई गुड नेवर्स अवार्ड २०१६ बाट सम्मानित गरेको हो ।
अवार्ड ग्रहणपछि पत्रकार तमुले प्रसन्नता व्यक्त गर्दै सामुदायिक हितका लागि अझ सक्रिय भएर लाग्ने प्रण गरेका छन् । उनी बेलायतको नेपाली समुदायमा सक्रिय र अनुभवी मानिन्छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति
फेसबुक