लण्डन । मगर संघ युकेको युएचएसबी शाखाको अध्यक्षमा लेख राना चुनिएका छन् ।
शाखाको आइतबार अल्डरसटमा सम्पन्न चौथो अधिवेसनले रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेसनले उपाध्यक्षमा हेमा राना, ऋषिराम राना र नरेश थापा, सचिवमा बीर बलाल, सहसचिवमा अशोक थापा, कोषाध्यक्षमा हीरा पुन, सहकोषाध्यक्षमा दुर्गा पुन रहेका छन् । यस्तै सदस्यहरुमा एडमिनमा रमेश दुरा, एडमिन सहायकमा सीता थापा, ट्रान्सपोर्टमा गोप सिंजाली, ट्रान्सपोर्ट सहायकमा रिखिराम राना, स्पोर्टस्मा टोप पल्ली, मिडियामा पारस राना, मिडिया सहायकमा जमुना थापा, युथमा अनिल थापा युथ सहायकमा जमुना रोका, कल्चरमा लक्षु राना, निर्मल श्रीश, डण्ड थापा, पञ्च पुन जमुना थापा,पार्वती थापा, फूलमाया थापा लगायत रहेका छन् ।
अधिवेसनको उद्घाटन मगर संघ युकेका पूर्व अध्यक्ष मेजर कुलबहादुर थापा र शाखाका अध्यक्ष क्याप्टेन ताम ढेँगाले गरेका थिए ।
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
नेपालमा प्रतिनिधिसभा निर्वाचन : पाँच स्थानमा महिला उम्मेदवार विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति